‘हट’ अवतार प्रियंकाको मलेसियामा
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्


काठमाडौं । मलेसिया टुरमा रहेकी अभिनेत्री प्रियंका कार्कीले समर्थकहरूको ध्यान आफूतर्फ तान्न अर्को सनसनी मच्चाएकी छिन् । उनले मलेसियाको हार्ड रक होटेल पेनाङमा खिचिएका हट तस्बिरहरू सार्वजनिक गरेर चर्चा कमाएकी हुन् । उनले स्वीमिङ पुलमा तैरिादै गरेका अर्धनङग्न तस्विर फेसबुक मा राखेकि हुन ।

0 comments

Post a Comment