गोमेज देखिन सेमी न्युड अवतारमा
भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस्


लस एन्जलस । हलिउडकी चर्चित मोडल तथा अभिनेत्री सेलेना गोमेज सेमी न्युड अवतारमा देखिएकी छन् । म्यागजिन ‘वी’को कभर पेजका लागी उनले यो अवतार बनाएकी हुन् । आगामी महिनाको अंकका लागी २२ बर्षीय सेलिनाले बिभिन्न पोजमा हट तस्बिर खिचाएकी छन् ।

0 comments

Post a Comment