यौन क्षमता बढाउनको लागि यसरी खाइन्छ मरेको बच्चाको मासु र सूप

चिनिया मानिसहरु आफ्नो विविध परिकार तथा खानपानका कारण दुनियामै नामचलेका
छन् । कुकुर देखि बिरालो लगायतका जनावरको मासु समेत कतिपय चिनियाहरुले निकै
चाखले खान्छन् । उनीहरुले कुकुर बिरालो मात्र होइन मानिसको भ्रुण पकाएर
बनाइएको झोल अर्थात् बेबी सुप पनि खान्छन् ।
चीनको दक्षिणी गुआंगडोंग प्रान्तको एक ग्रामीण इलाकामा परम्परागत रुपमै यस्तो बेबी सुप खाने चलन छ ।
यद्यपि यहाँका मानिसहरुले भोक मेटाउनका लागि बच्चाको सूप खाएका भने होइनन् ।
आफ्नो यौन क्षमता बढाउनका लागि बेबी सुप पिने गरेका छन् । साथै उनीहरुले
मरेको बच्चाको मासु पनि खान्छन् ।
स्थानीय आदिवासी समुदायका यी मानिसहरुका अनुसार बच्चाको भ्रुणबाट बनाइएको
सुप तथा मासुमा प्रसस्त उर्जा पाइन्छ । साथै यस्तो परिकार खानाले यौनशक्ति
पनि प्राप्त हुन्छ ।
एक सन्तान नीति भएको चीनमा दोश्रो गर्भ रहने बित्तिकै भ्रुणहत्या गर्नु वा
कारवाही भोग्नु दुइ विकल्प रहने हुनाले मानिसहरुले भ्रुणहत्या गर्ने चलन
उच्च रहेको हुनाले बेबी सूपका लागि मृत भ्रुणको आपूर्ति सजिलै सँग हुन्छ ।
यौन शक्ति बढाउने हुनाले झोल र मासु खानकै लागि मृत भ्रुण तथा बच्चाको अवैध
कारोबार हुने गर्छ । चीनमा एउटा मृत शिशु तथा भ्रुणको मूल्य झण्डै ४० हजार
रुपैयाँ जति र ताइबानमा झण्डै ७० हजार रुपैयाँ जति पर्ने बताइएको छ ।
गुआंगडोंग प्रान्तका अस्पतालमा समेत सजिलैसँग मृत भ्रुण तथा शिशुहरु पाइने
बताइन्छ ।

0 comments