यौन कार्यमा संलग्न ४९ जना पक्राउ गरेको विरोधमा चितवनका होटल बन्द
भरतपुर, फाल्गुन ११ - प्रहरीले छापा मारेर व्यवसायीलाई दुख दिएको भन्दै नारायणगढका होटल व्यवसायीले सोमबारदेखि अनिश्चितकालिन होटल बन्द गरेका छन ।
होटल व्यवसायी संघको आहृवानमा यहाँको होटल व्यवसाय अनिश्चितकालका लागि बन्द भएको हो । फागुन ९ गते दिउँसो यौन कार्यमा संलग्न रहेको आरोपमा ४९ जनालाई पक्राउ गरेको थियो ।
मुगलिन-नारायणगढका सम्पूर्ण होटल बन्द भएका हुन् ।

0 comments